Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर: थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष छुट

माइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर: थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष छुट


काठमाडौँ । घरायसी उपकरण ब्रान्ड माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठलक्षित अफर योजना ल्याएको छ ।

कम्पनीले ‘बाई विन फ्लाई’ नामक अफर योजनामा दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर उपलब्ध गराउने भएको छ ।

यस्तै, हरेक हप्ता एकजनाले मिक्स ग्राइन्डर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डका सामान किन्दा पक्का उपहार योजना रहेको कम्पनीले जनाएको छ ।

माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु उपकरण खरिदमा ४६ हजार ५०० रुपैयाँसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, फ्रन्ट लोड वासिङ मेसिन २०० सिरिज खरिदमा राइस कुकुर, फ्रन्ट लोड वासिङ मेसिन १०० सिरिज खरिदमा २ केजी एरियल डिटरजेन्ट र रेफ्रिजरेटर खरिदमा नि:शुल्क टोस्टर मिल्ने सीजीले जनाएको छ ।

डिसवासर खरिदमा नि:शुल्क दुईवटा डिसवासर किट मिल्ने भएको छ । यो अफर नेपालभरका माइडिया डिलर तथा सोरुममा लागु हुने सीजीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न…

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दशैं तथा तिहारमा हुने

नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

थाई एयर एसियाले नेपालमा उडान थाल्यो

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर

Techie IT