Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थ५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा

५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा


काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न…

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दशैं तथा तिहारमा हुने

नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

थाई एयर एसियाले नेपालमा उडान थाल्यो

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर

Techie IT