Techie IT
२०८१ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको भाउ ५ सय रुपैयाँले घट्यो

सुनको भाउ ५ सय रुपैयाँले घट्यो


काठमाडाैँ । सुनको भाउ आज घटेको छ ।

आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न…

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दशैं तथा तिहारमा हुने

नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

Techie IT