गृहपृष्ठ ∕ अर्थ ∕ आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकआज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक नेपालीपत्र शुक्रबार, २०८१ मंसीर १४ गते, ०९:५५ मा प्रकाशित अर्थ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्न लागेको हो ।केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न लागिएको हो । यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ ।त्यस्तै निर्माण व्यवसायीले सावाँ ब्याज तिर्ने मितिमा लचकताको अपेक्षा गरेका छन् । मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तसम्म सकिँदैछ । चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ । #नेपाल राष्ट्र बैँकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हवाई भाडामा वृद्धिकाठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ । सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक पेट्रोलको मूल्य बढेर कारोबारकाठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक पोखराको बाँझो जग्गामा कागतीखेतीगण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृत सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्योकाठमाडाैँ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर…काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलनधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal