गृहपृष्ठ ∕ अर्थ ∕ घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशनघोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन नेपालीपत्र सोमबार, २०८० असार ४ गते, १६:२७ मा प्रकाशित अर्थ काठमाडौँ। नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्रिमियम मूल्यमा निष्काशन गरेको शेयर (आइपिओ) रोक्का गर्न निर्देशन दिएको छ।एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएपछि बोर्डले रोक्का गर्न निर्देशन दिएको हो। सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतका अनुसार अझै बढी कित्ता आईपीओ रद्द बढ्न सक्ने बताएको छ। आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएपछि बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको हो।सोमबार नै सीडीएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आईपीओ भर्नेलाई कारबाही गरिने बताएको छ। संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेमा कारबाही हुने जनाएको छ। #घोराही सिमेन्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । ११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयातकाठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरुपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्डधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ शङ्कर पोखरेल बेलायतमा ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal