Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थघोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन

घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन


काठमाडौँ। नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्रिमियम मूल्यमा निष्काशन गरेको शेयर (आइपिओ) रोक्का गर्न निर्देशन दिएको छ।

एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएपछि बोर्डले रोक्का गर्न निर्देशन दिएको हो। सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतका अनुसार अझै बढी कित्ता आईपीओ रद्द बढ्न सक्ने बताएको छ। आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएपछि बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको हो।

सोमबार नै सीडीएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आईपीओ भर्नेलाई कारबाही गरिने बताएको छ। संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेमा कारबाही हुने जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट बिहीबारदेखि

एकैदिन प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको

सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बेलुका भएको वार्तामा पाँच बुँदे सहमति

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

Techie IT