Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार आज सामान्य बढ्यो

शेयर बजार आज सामान्य बढ्यो


काठमाडौँ। आज बिहीबार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ।

आज होटल, बिमा र अन्य समूहको शेयर बढेको छ। अरू सबै समूहको शेयर ओरालो लागेको छ। आज दुई सय ७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो।

आज तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल, कालिञ्चोक दर्शन प्राली, वीपीडब्ल्यू लघुवित्त र हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै इङ्खवा खोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशत र नेस्डो समृद्ध लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट बिहीबारदेखि

एकैदिन प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको

सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बेलुका भएको वार्तामा पाँच बुँदे सहमति

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

Techie IT