Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थजलहरीबारे सत्यतथ्य जानकारी गराउन माओवादी सांसद पौडेलको माग

जलहरीबारे सत्यतथ्य जानकारी गराउन माओवादी सांसद पौडेलको माग


काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपति मन्दिरको जलहरीका बारेमा सत्यतथ्य जानकारी गराउन संसदबाट माग गरेका छन्।

बैठकमा बोल्दै सांसद पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा लगाइएको सुन तौलिएको भन्दै त्यसको विवादबारे स्पष्ट जानकारी गराउन माग गरेका हुन्।

उनले कति सुन हराएको र त्यहाँको अहिलेको स्थितिको बारेमा जानकारी गराउन माग गरे।

‘कति सुन हराएको हो? कति बाँकी छ? के हो स्थिति? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो कुरा सत्यतथ्य सदनमा गम्भीरतापूर्वक विषय उठेका हुनाले सत्यतथ्य जानकारी गराउनको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु,’ सांसद पौडेलले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट बिहीबारदेखि

एकैदिन प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको

सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बेलुका भएको वार्तामा पाँच बुँदे सहमति

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

नेप्से २८.६८ अंकले घट्यो

काठमाडौँ । आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को

Techie IT