यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

काठमाडौँ। ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट … Continue reading यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड