गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजारमा आज पनि वृद्धिशेयर बजारमा आज पनि वृद्धि नेपालीपत्र बुधबार, २०८० जेठ १० गते, १५:४९ मा प्रकाशित अर्थ काठमाडौँ। आज बुधवार पनि शेयर बजारमा वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ।बजार बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो।आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्योकाठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख अलैचीको मूल्य वृद्धिकाठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्योकाठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सुनको भाउ आज तीन सय रुपैयाँले बढ्योकाठमाडाैँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सयधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal