Techie IT
२०८१ जेठ १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसार्वजनिक सवारीको भाडा घट्यो

सार्वजनिक सवारीको भाडा घट्यो


काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। त्यसैलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको हो।

त्यस्तै, पहाडि बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.०९ प्रतिशत भाडा कम गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

काठमाडौँ । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर

कसैको अनुहार हेरेर करका दर हेरफेर गरेको हैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताएका हुन् । हिजो संसदमा पेश

बजेट आएकाे भाेलिपल्ट शेयर बजार २३ अङ्कभन्दा धेरैले घट्याे

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको

इसेवाको ब्रान्ड एन्डोर्सरमा कलाकार सुमन कार्की

काठमाडौँ । इसेवा लिमिटेडले कलाकार सुमन कार्कीलाई ब्रान्ड एन्डोर्सर बनाउने सम्झौता गरेको छ । मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

पूँजीगत बजेट ५० अर्बले बढ्यो (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ

Techie IT