गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘प्रोजेक्ट–के’का निर्माताले प्रभासको फर्स्ट लुक पोस्टर परिवर्तन गरेफिल्म ‘प्रोजेक्ट–के’का निर्माताले प्रभासको फर्स्ट लुक पोस्टर परिवर्तन गरे नेपालीपत्र शुक्रबार, २०८० साउन ५ गते, ११:३७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बिहीबर फिल्म ‘प्रोजेक्ट के’बाट प्रभासको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा यो पोस्टरको नकारात्मक प्रतिक्रिया आएपछि फिल्ममेकर्सले यो पोस्टर हटाएर प्रभासको लुकको नयाँ पोस्टर सेयर गरेका छन् ।तर, नयाँ पोस्टर पुरानो भन्दा धेरै फरक छैन । फिल्ममा प्रभासको फर्स्ट लुक पोस्टरको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।त्यसपछि निर्माताले फिल्मको फर्स्ट लुक पोस्टर हटाएर नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यस पोस्टरमा पनि प्रभास त्यही पोजमा देखिएका छन् ।तर, अघिल्लो पोस्टरको तुलनामा यो पोस्टर उज्यालो देखिन्छ । यससँगै अघिल्लो पोस्टरमा ब्याकग्राउन्डमा लेखिएको थियो– ‘ह्वाट इज पोजेक्ट के ?’ नयाँ पोस्टरमा यो लाइन हटाइएको छ । #प्रोजेक्ट केग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधनकाठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्रधेरै पढिएका खबर १ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ४ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ५ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुक ६ अमेरिकामा आँधीका कारण २० जनाको मृत्यु ७ महिला टी–२० मा नेपालले हरायो हङकङलाईThe Film Nepal