गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सूर्याको जन्मदिनमा पोस्टर टाँस्न पोलमा चढेका दुई फ्यानको करेन्ट लागेर मृत्युसूर्याको जन्मदिनमा पोस्टर टाँस्न पोलमा चढेका दुई फ्यानको करेन्ट लागेर मृत्यु नेपालीपत्र मंगलबार, २०८० साउन ९ गते, ०६:४२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । साउथका सुपरस्टार सूर्याले २३ जुलाईमा आफ्नो जन्मदिन मनाउँदै थिए । यसैबीच उनको पोस्टर लगाउन पोलमा चढेका दुई फ्यानको दुःखद मृत्यु भएको छ ।उनीहरु दुवैको करेन्ट लागेर मृत्यु भएको हो । यो घटना आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाको हो ।दुवै फ्यान कलेज पढ्न गएका थिए । उनीहरु दुवैले सूर्याको पोस्टर लगाउन खोज्दै गर्दा बिजुलीको तारमा फलामको रड ठोक्कियो । दुवै युवाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि पठाएको छ ।पाल्नाडु जिल्लाको मोपुलावरीपालम गाउँमा पोलुरी साई र नक्का वेंकटेश नामका दुई जना पुरुष सूर्याको जन्मदिनको झण्डा फहराउन पोलमा चढे । फ्लेक्समा फलामको रड जोडिएको थियो । सोही क्रममा रड ओभरहेड बिजुलीको तारसँग सम्पर्कमा आएको थियो ।सूर्या ४८ वर्षका भए । उनको जन्मदिनमा उनको आगामी फिल्म ‘कंगुवा’को पहिलो झलक सार्वजनिक भएको छ । यसमा सूर्या योद्धाको भूमिकामा देखिएका छन् । #सूर्याग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी ५ न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्ति ६ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ७ साफ यू–१९ च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध जित्नैपर्ने दबाबमा नेपालThe Film Nepal