गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारीसलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, १२:३५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । केही दिनयता सलमान खानलाई धम्की आइरहेको छ । हालै एक नाबालिग उक्त केशमा पक्राउ परे पनि प्रहरीले धम्की दिने व्यक्तिलाई भने लामो समयदेखि खोजीमा छन् ।हाल प्रहरीले उक्त व्यक्तिविरुद्ध लुक आउट नोटिस जारी गरेको छ । ती संदिग्ध अभियुक्त हरियाणाका बासिन्दा भएको र बेलायतमा मेडिसिन पढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।जानकारीका अनुसार ती आरोपीले मार्च महिनामा सलमानका नजिकका साथीलाई गोल्डी ब्रारको नाममा धम्कीपूर्ण इमेल पठाएर सलमान खानलाई मार्ने धम्की दिएका थिए ।उक्त इमेलपछि सलमानका साथीले प्रहरीमा उजुरी दिएका थिए ।त्यसयता प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ । तर, हालसम्म प्रहरीले उक्त व्यक्तिको जानकारी पाउन सकेको छैन । जसका कारण प्रहरीले आरोपीविरुद्ध लुकआउट नोटिस जारी गरेको हो । #सलमान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ६ नेपाल सुपर लिगः फाइनलमा पुग्न पोखरा र धनगढी भिड्दै ७ उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ताThe Film Nepal