Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी

सलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी


एजेन्सी । केही दिनयता सलमान खानलाई धम्की आइरहेको छ । हालै एक नाबालिग उक्त केशमा पक्राउ परे पनि प्रहरीले धम्की दिने व्यक्तिलाई भने लामो समयदेखि खोजीमा छन् ।

हाल प्रहरीले उक्त व्यक्तिविरुद्ध लुक आउट नोटिस जारी गरेको छ । ती संदिग्ध अभियुक्त हरियाणाका बासिन्दा भएको र बेलायतमा मेडिसिन पढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

जानकारीका अनुसार ती आरोपीले मार्च महिनामा सलमानका नजिकका साथीलाई गोल्डी ब्रारको नाममा धम्कीपूर्ण इमेल पठाएर सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

उक्त इमेलपछि सलमानका साथीले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसयता प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ । तर, हालसम्म प्रहरीले उक्त व्यक्तिको जानकारी पाउन सकेको छैन । जसका कारण प्रहरीले आरोपीविरुद्ध लुकआउट नोटिस जारी गरेको हो ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

काठमाडौंँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा

‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथालाई उठान गरेको संकेत

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

चलचित्र ‘बाटोः रोड टु डेथ’को प्रिमियर

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ ।

Techie IT