Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘डन ३’ मा रणवीर सिंह

फिल्म ‘डन ३’ मा रणवीर सिंह


एजेन्सी । पछिल्लो समय बलिउडमा डन ३ को चर्चा व्यापक चलिरहेको छ । डन ३ कहिले बन्छ भन्ने कौतुहलता फ्यानहरुमा थियो । त्यो प्रश्नको जबाफ फिल्म निर्माण टोलीले दिएको छ । अमिताभे च्चन र शाहरुख खानपछि रणवीर सिंह यस चर्चित फ्रेन्चाइजीमा प्रवेश गरेका छन् । डन र डन २ लाई निर्देशन गरेका फरहान अख्तरले डन ३ को टिजर सार्वजनिक गरेका छन् ।

एक मिनेट ४८ सेकेन्डको यो टिजरमा रणवीर सिंहले उत्कृष्ट संवाद बोलेको देख्न सकिन्छ । उनले डाइलग देखि लुकसम्म सबै बलियो देखिँन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका

शुक्रबारदेखि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ प्रदर्शन

काठमाडौँ । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ आजबाट प्रदर्शनमा आएको छ । गत बुधबार भएको प्रिमियर शोमा

गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

काठमाडौंँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा

‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथालाई उठान गरेको संकेत

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

Techie IT