Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘डन ३’ मा रणवीर सिंह

फिल्म ‘डन ३’ मा रणवीर सिंह


एजेन्सी । पछिल्लो समय बलिउडमा डन ३ को चर्चा व्यापक चलिरहेको छ । डन ३ कहिले बन्छ भन्ने कौतुहलता फ्यानहरुमा थियो । त्यो प्रश्नको जबाफ फिल्म निर्माण टोलीले दिएको छ । अमिताभे च्चन र शाहरुख खानपछि रणवीर सिंह यस चर्चित फ्रेन्चाइजीमा प्रवेश गरेका छन् । डन र डन २ लाई निर्देशन गरेका फरहान अख्तरले डन ३ को टिजर सार्वजनिक गरेका छन् ।

एक मिनेट ४८ सेकेन्डको यो टिजरमा रणवीर सिंहले उत्कृष्ट संवाद बोलेको देख्न सकिन्छ । उनले डाइलग देखि लुकसम्म सबै बलियो देखिँन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौँ। वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो। सन्

नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन भुवन केसीको आग्रह

लण्डन। युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन्। स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको

‘केजीएफ ३’मा छिटै काम थालिने, २०२५ मा रिलिज गरिने

एजेन्सी । यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम

‘हाई गर्मी’ भन्दै आईन समिक्षा अधिकारी

काठमाडौँ। गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर

Techie IT