गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ भारतीय गायक अरिजीत सिंह नेपाल आउनेभारतीय गायक अरिजीत सिंह नेपाल आउने नेपालीपत्र बुधबार, २०८० साउन ३१ गते, ०६:३० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् ।उनी आफ्नो प्रस्तुति दिन पहिलोपटक नेपाल आउन लागेका हुन् । ‘अरिजीत सिंह लाइभ इन नेपाल’ मसिंर ९ गते शनिबार हायातमा हुनेछ ।भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंहले एकभन्दा अर्को हिट गीतहरु दिएका छन् । नेपालमा उनका थुप्रै फ्यानहरु रहेका छन् ।यस कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरू हुनेछ । थप सुविधासहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले जनाएको छ ।साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ति डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ । यस कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा योगदान गर्ने आयोजकको विश्वास छ । #अरिजीत सिंहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधनकाठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाटधेरै पढिएका खबर १ बेसी झर्न थाले भेडीगोठ २ वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ५ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा ६ सुनको भाउ घट्यो ७ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामाThe Film Nepal