Techie IT
२०८१ जेठ १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘सलार’को रिलिज मिति सर्यो

फिल्म ‘सलार’को रिलिज मिति सर्यो


एजेन्सी । ‘केजीएफ’ फेम निर्देशक प्रशान्त नीलको आगामी फिल्म ‘सलार’को रिलिज मिति सारिएको छ । फिल्म सेप्टेम्बर २८ मा हलमा रिलिज हुने तय भएपनि पोस्ट प्रोडक्सनको काम पूरा हुन नसकेपछि निर्माण पक्षले रिलिज मिति सारेको हो ।

यसैबीच, फिल्मका निर्माताले प्रभासका फ्यानहरूलाई खुसीको खबर दिएका छन् ।

‘सालार’ यो वर्ष हलमा आउने तयारीमा छ । सबैको नजर प्रभासको आगामी फिल्म ‘सलार’मा टिकेको छ ।

फिल्म नोभेम्बरमा रिलिज हुने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

काठमाडौँ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको

Techie IT