गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘गदर २’ ५०० करोड क्लबमाफिल्म ‘गदर २’ ५०० करोड क्लबमा नेपाली पत्र मंगलबार, २०८० भदौ १९ गते, ०८:४२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ ले जताततै हंगामा मच्चाएको छ । फिल्म रिलिज भएको तीन साताभन्दा बढी भइसकेको छ । तर फिल्मले लगातार कमाइ गरिरहेको छ । गदर २ ले ५०० करोड क्लबमा ग्रान्ड एन्ट्री गरेको छ ।सन्नी देओलको करिअरमा यो पहिलो फिल्म हो जसले फ्यानबाट यति धेरै माया पाएको छ । फिल्मले ५०० करोडको व्यापार गरेको छ । सन्नी देओलका लागि यो फिल्म निकै विशेष बनेको छ ।तर, ५ सय करोडको आँकडा पार गरेपछि फिल्मको कमाईको गति केही सुस्त भएको छ । गदर २ ले रिलिजको २५ औं दिन अहिलेसम्मकै कम कमाई गरेको छ । फिल्मले २४ औं दिनमा ८.५० करोड कमाएको थियो । यसैबीच नयाँ साताको पहिलो दिन अर्थात सोमबार गदर २ को सङ्कलनमा गिरावट आएको छ । रिपोर्टका अनुसार सन्नी देओलको फिल्मको २५ औं दिनको ओपनिङको आँकडा २.५ करोड रहेको छ । #फिल्म गदर २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदैकाठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुनेकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमाकाठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको ‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दैकाठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । मिलन तामाङले चलचित्र ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दैकाठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२धेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal