गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्नेभारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्ने नेपाली पत्र बुधबार, २०८० भदौ २० गते, ०७:५४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल २ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले १२ दिनमा भारतीय बक्स अफिसमा ९१.४३ करोड कमाएको छ ।ड्रीम गर्ल २ को सफलतापछि अब आयुष्मान खुराना भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा देखिन सक्नेछन् । यस फिल्मका लागि आयुष्मानलाई साइन गर्ने चर्चा छ ।यसअघि सौरभ गांगुलीको भूमिकाका लागि रणवीर कपूरको नाम चर्चामा थियो । तर, अहिले आयुष्मानको नाम चर्चामा छ ।हालै एक अन्तर्वार्तामा आयुष्मानलाई यसबारे सोधिएको थियो । जब उनलाई सौरभ गांगुलीको बायोपिकको बारेमा सोधियो, आयुष्मानले भने, “म अहिले केही बोल्दिन। जब जे हुन्छ, हामी आधिकारिक घोषणा गर्नेछौं। ” #फिल्म ड्रीम गर्ल २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ६ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal