गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘पैसा हेरेर फिल्म खेल्दिनँ’‘पैसा हेरेर फिल्म खेल्दिनँ’ नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, १२:३९ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । गदर–२ को ब्लकबस्टरपछि बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक वृद्धिबारे कुरा गरेका छन् । सनीले कति पारिश्रमिक लिने भन्ने निर्णय निर्माताले गर्ने बताएका छन् । उनले गदर–२ को लागि ५० करोड पारिश्रमिक नपाएको पनि बताए ।सनीका अनुसार उनले कहिले पनि पैसालाई प्राथमिकतामा राखेर फिल्म गर्दैनन् । उनी निर्मातालाई बोझ बन्न चाहँदैनन् ।सनी देओल हालै रजत शर्माको शो ‘आप की अदालत’ पुगेका थिए । गदर–२ ले ५ सय करोडभन्दा बढी कमाएको छ । यस्तो अवस्थामा के उसले ५० करोड रुपैयाँ शुल्क तिर्नुपर्छ ? जवाफमा सनीले भने – पैसा कति दिनुपर्छ भन्ने निर्णय निर्माताले गर्छ । आफूले कमाएको अनुसार उनीहरुले पारिक्षमिक दिन्छन् ।आफूलाई निर्माताले जति रकम दिन्छन् त्यसमा कुनै समस्या नरहेको बताउँदै सनीले आफू पैसाको हिसाबले कुनै पनि निर्माता वा परियोजनामाथि बोझ बन्न नचाहने बताए । #सनी देओलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ६ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal