Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पैसा हेरेर फिल्म खेल्दिनँ’

‘पैसा हेरेर फिल्म खेल्दिनँ’


एजेन्सी । गदर–२ को ब्लकबस्टरपछि बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक वृद्धिबारे कुरा गरेका छन् । सनीले कति पारिश्रमिक लिने भन्ने निर्णय निर्माताले गर्ने बताएका छन् । उनले गदर–२ को लागि ५० करोड पारिश्रमिक नपाएको पनि बताए ।

सनीका अनुसार उनले कहिले पनि पैसालाई प्राथमिकतामा राखेर फिल्म गर्दैनन् । उनी निर्मातालाई बोझ बन्न चाहँदैनन् ।

सनी देओल हालै रजत शर्माको शो ‘आप की अदालत’ पुगेका थिए । गदर–२ ले ५ सय करोडभन्दा बढी कमाएको छ । यस्तो अवस्थामा के उसले ५० करोड रुपैयाँ शुल्क तिर्नुपर्छ ? जवाफमा सनीले भने – पैसा कति दिनुपर्छ भन्ने निर्णय निर्माताले गर्छ । आफूले कमाएको अनुसार उनीहरुले पारिक्षमिक दिन्छन् ।

आफूलाई निर्माताले जति रकम दिन्छन् त्यसमा कुनै समस्या नरहेको बताउँदै सनीले आफू पैसाको हिसाबले कुनै पनि निर्माता वा परियोजनामाथि बोझ बन्न नचाहने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

Techie IT