गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित नेपालीपत्र आईतबार, २०८० भदौ ३१ गते, १३:३१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित भएकी छन्। निर्माण पक्षले करिष्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको जनाएको छ।मुख्य नायिकामा दीपिका प्रसाईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला, समिम खान अनुबन्धित भइसकेका छन्।‘एउटा साथी’, ‘लभ सब’ र ‘बाबु कान्छा’पछि करिष्मा ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन्। निर्देशक भट्टराई स्वयंको कथा रहने चलचित्रमा अभिनेता राज कटुवाल निर्माताका रूपमा रहनेछन्।एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहने चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ। #मायावीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेकाठमाडाैँ । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म “वसन्त” काे सुटिङ पूरा डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिकाठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुनेकाठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले चलचित्र ‘एक्लो’को छायाँकन सकियाेकाठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको मिस टिन नेपालमा २० जनाले भाग लिनेकाठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौंधेरै पढिएका खबर १ हनुमानढोकाको दशैंघरमा राखियो जमरा २ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ३ एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने ६ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक ७ आजदेखि दशैं शुरुThe Film Nepal