गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ शाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायोशाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो नेपाली पत्र बिहीबार, २०८० असोज ४ गते, ०७:२८ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मचाएको छ ।फिल्मले हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ ।अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ । फिल्मले अहिलेसम्म विश्वभर ८८३.६८ करोड कमाइसकेको छ ।शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ ।फिल्मले रिलिजको १३ औं दिनमा १४.४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०.२८ करोड हुनेछ । #शाहरुख खानको फिल्म ‘जवान’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीतकाठमाडौँ। हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका सज्जा चौलागाई र न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगाकाठमाडौँ। नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार कमला शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिककाठमाडौँ। बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ। रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडितएजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे । अस्मिताले दिइन् अमेरिका १२ सहरमामा कन्सर्ट, ४५ दिनको कन्सर्ट यात्रा…टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ‘यूएसए फर्स्ट म्युजिकल यात्राः भोल्युम ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। कलाकार घिमिरे रधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ आज ३६औँ विश्व एड्स दिवस ५ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ६ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ७ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित