गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ महादेव गेमिङ एप मामिलामा ईडीले रनवीर कपूरसँग सोधपुछ गर्नेमहादेव गेमिङ एप मामिलामा ईडीले रनवीर कपूरसँग सोधपुछ गर्ने नेपाली पत्र बिहीबार, २०८० असोज १८ गते, ११:४३ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउड अभिनेता रनबीर कपूरलाई ईडीबाट समन पठाइएको छ । मिडिया रिपोर्टका अनुसार महादेव अनलाइन गेमिङ प्रकरणमा उनलाई यो पत्र पठाइएको हो ।उनलाई ६ अक्टोबरमा ईडीको कार्यालयमा हाजिर हुन यो समन जारी गरिएको हो ।महादेव अनलाइन गेमिङ मामिलामा रनवीर बाहेक केही अन्य कलाकार र गायकको नाम आउन सक्ने बताइएको छ ।रनविर महादेव अनलाइन गेमिङ एप प्रकरणका आरोपी सौरभ चन्द्रकारको विवाहमा पुगेका थिए । सोही अवसरमा कलाकारलाई पैसा दिएको आरोप छ । यस मामिलामा ईडीले अक्टोबर ६ मा रनवीरसँग सोधपुछ गर्नेछ। #बलिउड अभिनेता रनबीर कपूरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेकाठमाडाैँ । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म “वसन्त” काे सुटिङ पूरा डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिकाठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुनेकाठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले चलचित्र ‘एक्लो’को छायाँकन सकियाेकाठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको मिस टिन नेपालमा २० जनाले भाग लिनेकाठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौंधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal