गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ थलापथी विजयको फिल्म ‘लियो’ ले शारुख खानको फिल्म ‘पठान’को रेकर्ड तोड्योथलापथी विजयको फिल्म ‘लियो’ ले शारुख खानको फिल्म ‘पठान’को रेकर्ड तोड्यो नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, १०:५६ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । थलापथी विजयको फिल्म ‘लियो’ घोषणा भएदेखि नै चर्चामा थियो । फिल्म रिलिज भएदेखि नै लोकेश कनागराज निर्देशित यो फिल्मले इतिहास रच्ने र कुनै पनि तमिल फिल्मको तुलनामा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बन्ने अपेक्षा गरिएको थियो । ठ्याक्कै त्यस्तै भयो।फिल्मले रिलिजको पहिलो दिनमै विश्वभर १०० करोडको जादुई अंक पार गरेको छ ।थलापथी विजयको फिल्म ‘लियो’ ले पहिलो दिन सबै भाषामा प्रारम्भिक अनुमानअनुसार ६३ करोड रुपैयाँ कमाएको छ ।कुल कमाईको आँकडा हेर्दा फिल्मले ७४ करोड कमाएको छ । बम्पर कमाई गर्दै यो फिल्मले शाहरुख खानको फिल्म पठानको रेकर्ड पनि तोडेको छ ।‘लियो’ ले विदेशमा ६६ करोड कमाएको छ । यस अनुसार विश्वभर लोकप्रिय बनेको र इतिहास रच्दै फिल्मले १४० करोडको ग्रान्ड ओपनिङ गरेको छ । #थलापथी विजयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्ति ५ युक्रेनको खेरसनमा रुसको भीषण गोलाबारी, १८ औं शताब्दीको ऐतिहासिक चर्च पनि ध्वस्त ६ सुनको भाउ घट्यो ७ मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेलThe Film Nepal