गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘लियो’ फिल्मको दुई दिनको कमाई कति ?‘लियो’ फिल्मको दुई दिनको कमाई कति ? नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, ११:५७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । साउथ सिनेमाका सुपरस्टार थलापथी विजयको हरेक दिन चर्चा हुने गर्छ । साउथका अभिनेता साउथमा मात्र नभई हिन्दी सिनेमा दर्शकमाझ पनि निकै चर्चित छन् । थलापथी विजयको फिल्म लियो गत शुक्रबार रिलिज भएको थियो । यो फिल्मले रिलिज अघि नै आफ्नो दबदबा कायम गरिसकेको थियो । विजयका फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित छन् । लियोको रिलिजको आज तेस्रो दिन हो ।यो फिल्मले दुई दिनमै सय करोडको आँकडा पार गरेको छ ।अबको ३–४ दिनमा विजयको फिल्मले २०० करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ ।विजयको लियोले पहिलो दिन पठान र जेलरलाई हराएर ६८ करोडको ठूलो व्यापार गरेको थियो । रिलिजको दोस्रो दिन थालपथी विजयको फिल्मले ३५ करोड कमाएको छ । यस बाहेक शनिबार र आइतबारबाट यो फिल्मले बक्स अफिसमा व्यापक सुधार गर्ने बताइएको छ । #साउथ सिनेमाका सुपरस्टार थलापथी विजयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।धेरै पढिएका खबर १ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव २ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ३ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ४ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु ५ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ६ असारमा पनि घट्यो बैंकको ब्याजदर ७ नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योThe Film Nepal