गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजायबलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजाय नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, ११:५२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउडका चर्चित कलाकार दलीप ताहिलले आफ्नो कामबाट दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । तर दिलीप ताहिल अहिले समस्यामा परेका छन् ।दलीप ताहिललाई २ महिना जेल सजाय तोकिएको छ ।सन् २०१८ मा दलीप ताहिलको गाडीले अटोरिक्सालाई ठक्कर दिएको थियो ।मिडिया रिपोर्टका अनुसार दलीप ताहिलले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । दुर्घटनापछि प्रहरीले अभिनेतालाई पक्राउ गरेको थियो ।उक्त घटनामा एक महिलालाई चोट पुर्याएको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । अब यस मुद्दामा अदालतले अभिनेतालाई २ महिनाको जेल सजाय सुनाएको छ ।दलीप ताहिलले मादक पदार्थ सेवन गरी कार चलाउँदा अटोरिक्सालाई ठक्कर दिँदा उक्त अटोमा एक युवक र एक युवती थिए । जो घाइते भएका थिए । #कलाकार दलीप ताहिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियरकाठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’…काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा…काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिककाठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदैकाठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुनेकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएकोधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal