गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजायबलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजाय नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, ११:५२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउडका चर्चित कलाकार दलीप ताहिलले आफ्नो कामबाट दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । तर दिलीप ताहिल अहिले समस्यामा परेका छन् ।दलीप ताहिललाई २ महिना जेल सजाय तोकिएको छ ।सन् २०१८ मा दलीप ताहिलको गाडीले अटोरिक्सालाई ठक्कर दिएको थियो ।मिडिया रिपोर्टका अनुसार दलीप ताहिलले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । दुर्घटनापछि प्रहरीले अभिनेतालाई पक्राउ गरेको थियो ।उक्त घटनामा एक महिलालाई चोट पुर्याएको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । अब यस मुद्दामा अदालतले अभिनेतालाई २ महिनाको जेल सजाय सुनाएको छ ।दलीप ताहिलले मादक पदार्थ सेवन गरी कार चलाउँदा अटोरिक्सालाई ठक्कर दिँदा उक्त अटोमा एक युवक र एक युवती थिए । जो घाइते भएका थिए । #कलाकार दलीप ताहिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र रङ्गेलीमा भगवान् दादा बने अर्पणकाठमाडौँ। नेपाली चलचित्र रङ्गेलीको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई भगवान् दादाको रूपमा परिचय ‘चित्रा’को पोष्टरले के भन्छ?काठमाडौँ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन्। निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि साङ्गीतिक प्रस्तुतिको लागि चर्चित भारतीय गायक विनित सिंह नेपाल आउँदैकाठमाडौ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन्। उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ तीर्थकुमारी स्वर्णिम साँझ २०८० सम्पन्नकाठमाडौँ । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ अमिताभले छोरीलाई दिए आलिशान घर उपहारएजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेकाधेरै पढिएका खबर १ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’ ७ ‘टिकटक चलेको भए खबर गरौँ’