Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना

अल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना


एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यतिबेला निर्माताहरु पनि फिल्मका लागि मिहिनेत गरिरहेका छन् ।

फिल्मको प्रमोशन भिडियो सार्वजनिक भएसँगै फिल्मको चर्चा चलेको छ । यसै क्रममा यो फिल्मको टिमको बारेमा एउटा दुखद खबर बाहिर आएको छ ।

फिल्मको छायांकन सकेर बसबाट फर्कदै गरेको टोली दुर्घटनामा परेको बताइएको छ ।

‘पुष्पा २’ को छायांकन सकेर आन्ध्र प्रदेशबाट हैदरावाद फर्कदै गरेको बस बुधबार तेलंगानाको नलगोंडा जिल्लामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बसले हैदरावाद–विजयवाडा राजमार्गमा नरकेटपल्ली नजिकै एक स्थिर आरटीसी बसलाई ठक्कर दिएको थियो।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

काठमाडौंँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा

‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथालाई उठान गरेको संकेत

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

चलचित्र ‘बाटोः रोड टु डेथ’को प्रिमियर

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ ।

Techie IT