गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटनाअल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना नेपाली पत्र बुधबार, २०८० जेठ १७ गते, १४:२२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यतिबेला निर्माताहरु पनि फिल्मका लागि मिहिनेत गरिरहेका छन् ।फिल्मको प्रमोशन भिडियो सार्वजनिक भएसँगै फिल्मको चर्चा चलेको छ । यसै क्रममा यो फिल्मको टिमको बारेमा एउटा दुखद खबर बाहिर आएको छ ।फिल्मको छायांकन सकेर बसबाट फर्कदै गरेको टोली दुर्घटनामा परेको बताइएको छ ।‘पुष्पा २’ को छायांकन सकेर आन्ध्र प्रदेशबाट हैदरावाद फर्कदै गरेको बस बुधबार तेलंगानाको नलगोंडा जिल्लामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।बसले हैदरावाद–विजयवाडा राजमार्गमा नरकेटपल्ली नजिकै एक स्थिर आरटीसी बसलाई ठक्कर दिएको थियो। #अल्लु अर्जुन #अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमाधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal