गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमादिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, ११:४० मा प्रकाशित कला र मनोरञ्जन धरान। गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ‘सागर बरु सुकेर गइजाला’को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्।सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले सोमबार धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको अहिलेको धरानको चर्चित आरा धरान पार्कमा १ मिलियन सेलीब्रेशन केक काटेर खुशियाली मनाएका हुन्। गायक लिम्बुसँगै उक्त गीतका मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए।सिन्धु रानाको रचना तथा रेशमलाल चौधरीको संगीत रहेको उक्त गीत सपना श्रीले फिमेल भर्शन र गायक लिम्बुले मेल भर्शनमा गाएका थिए। अहिले भने उनले यो गीतलाई नयाँ भर्सनमा रेकर्ड गरि नयाँ म्युजिक भिडियो तयार गरेका हुन्। उक्त म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्माको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ। #दिपक लिम्बुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ६ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal