गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ काजोलको डिपफेक भिडियो भाइरल !काजोलको डिपफेक भिडियो भाइरल ! नेपाली पत्र शनिबार, २०८० मंसीर २ गते, १२:०५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । पछिल्लो समय एआईको दुरुपयोगको धेरै रिपोर्टहरू बाहिर आइरहेका छन् । हालै एआई डीपफेक भिडियोहरू भाइरल हुन थालेका छन्।अभिनेत्री रश्मिका मन्डन्ना यसको पहिलो शिकार बनिन् ।यसपछि केही अन्य बलिउड सेलिब्रेटीहरू पनि यसको सिकार भए र अहिले चर्चित बलिउड अभिनेत्री काजोलको एउटा डिपफेक भिडियो सार्वजनिक भएको छ, जुन भाइरल भइरहेको छ ।काजोलको अनुहार रश्मिका जस्तै प्रयोग गरिएको छ। अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा लगाइएको छ ।सार्वजनिक भएको भिडियोमा एउटी महिला लुगा फेर्दै देखिएकी छिन् । यो भिडियो रोजी ब्रिनको हो । रोजीले आफ्नो यो भिडियो टिकटकमापोस्ट गरेकी थिइन्, जहाँबाट यो भिडियो उठाएर छेडछाड गरिएको छ। #एआईको दुरुपयोगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिककाठमाडौँ। बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ। रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडितएजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे । अस्मिताले दिइन् अमेरिका १२ सहरमामा कन्सर्ट, ४५ दिनको कन्सर्ट यात्रा…टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ‘यूएसए फर्स्ट म्युजिकल यात्राः भोल्युम ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। कलाकार घिमिरे र बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिसकाठमाडौँ। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस ‘हात्तीछाप’को टिजर सार्वजनिककाठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रकोधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ५ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ६ Beni-Galeshwar section blacktopped ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन