Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘हात्तीछाप’को टिजर सार्वजनिक

‘हात्तीछाप’को टिजर सार्वजनिक


काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको टिजर सार्वजनिक भएको हो।

शिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा प्रेम, बाद्यता र मनोविज्ञानलाई देखाइएको छ। डार्क कमेडी जानराको चलचित्र ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुँदैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

काठमाडौँ । १२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि

Techie IT