गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, ११:५३ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बंगाली फिल्म उद्योगका चर्चित गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा अनुपको निधन भएको हो ।अनुप घोषाल लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।तर, उपचारका क्रममा शुक्रबार दिउँसो १ः४० बजे गायकको मृत्यु भएको हो ।अनुप घोषाल बलिउडका चर्चित गायक थिए । अनुप घोषालको हिन्दीमा सबैभन्दा लोकप्रिय गीत ‘तुझसे नाराज नही जिंदगी’ हो । यो बलिउडको सदाबहार गीतहरू मध्ये एक हो। यसबाहेक उनले उद्योगमा धेरै गीत गाइसकेका छन् । अनुप कोलकाताका थिए। बलिउड बाहेक उनले बंगाली र भोजपुरी गीत पनि गाएका छन् । #गायक अनुप घोषालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ३ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ६ थ्री स्टारद्वारा एन्फाले गरेको निर्णय बदर गर्न पुनरावेदन समितिमा अपिल ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal