Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन

‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन


एजेन्सी । बंगाली फिल्म उद्योगका चर्चित गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा अनुपको निधन भएको हो ।

अनुप घोषाल लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उपचारका क्रममा शुक्रबार दिउँसो १ः४० बजे गायकको मृत्यु भएको हो ।

अनुप घोषाल बलिउडका चर्चित गायक थिए । अनुप घोषालको हिन्दीमा सबैभन्दा लोकप्रिय गीत ‘तुझसे नाराज नही जिंदगी’ हो । यो बलिउडको सदाबहार गीतहरू मध्ये एक हो। यसबाहेक उनले उद्योगमा धेरै गीत गाइसकेका छन् । अनुप कोलकाताका थिए। बलिउड बाहेक उनले बंगाली र भोजपुरी गीत पनि गाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

काठमाडौँ । १२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि

Techie IT