गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कलाकार सरोज खनालले लिए गैरआवासिय नेपाली नागरिकताकलाकार सरोज खनालले लिए गैरआवासिय नेपाली नागरिकता नेपालीपत्र बिहीबार, २०८० पुस ५ गते, १४:१८ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । कलाकार सरोज खनालले गैरआवासिय नेपाली नागरिकता लिएका छन् । बिहीबार उनलाई चितवनका सिडियो भूपेन्द्र थापाले नागरिकता हस्तान्तरण गरेका हुन् ।गैरआवासिय नागरिकता लिँदै खनालले स्देशमै बसेर केहि योगदान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।खनाल लामो समयदेखि अमेरिका बसेपछि उनी नेपालको नागरिकता त्यागेर उतैको नागरिक बनेका थिए । #सरोज खनालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिककाठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलरकाठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर ‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्सकाठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धितकाठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्धेरै पढिएका खबर १ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटThe Film Nepal