Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको फिल्म ‘सालार’ले पहिलो दिनमै गर्यो धमाकेदार कमाई

प्रभासको फिल्म ‘सालार’ले पहिलो दिनमै गर्यो धमाकेदार कमाई


एजेन्सी । बुहप्रतिक्षित प्रभासको फिल्म सालार रिलिज भएको छ । बक्स अफिसमा पहिलो दिनमै सानदार कलेक्सन गर्न सफल भएको बताइएको छ ।

अग्रिम बुकिङमा शाहरुखको फिल्म डंकीलाई पछाडि छोडेको यो फिल्मले ओपनिङकै दिन सानदार कमाई गरेको हो ।

यससँगै एनिमलको बक्स अफिस कलेक्सनमा कमी आएको छ ।

२७० करोडको बजेटमा बनेको प्रशान्त नीलको यो फिल्मले अग्रिम बुकिङमा नै करिब ५० करोडको व्यापार गरेको थियो । सचनिकको पछिल्लो रिपोर्ट अनुसार सालारले रिलिजको पहिलो दिन भारतमा मात्रै ९५ करोड भारुको ठूलो व्यापार गरेको छ ।

यदि समग्र कलेक्शनको कुरा गर्ने हो भने प्रभासले यस मामिलामा धेरै ठूला फिल्मलाई पछाडि पारेका छन् । सालारले पहिलो दिनमै विश्वभरकाट १७५ करोड कमाई गरेको छ ।

यससँगै यो फिल्म प्रभासको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

Techie IT