गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘छायाँ’को म्युजिक भिडियो रिलिज‘छायाँ’को म्युजिक भिडियो रिलिज नेपालीपत्र शुक्रबार, २०८० फागुन १८ गते, १६:१० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने श्री प्रसाद पण्डित हुन् ।यो गीतलाई दीनेश राजबाहकले एरेञ्ज एवं मिक्सिङ गरेका छन् । साहित्यका बिविध बिधामा कलम चलाइरहेपनि गीतकारका रुपमा श्री प्रसाद पण्डितको रेकर्ड भइ भिडियो आएको भने यो पहिलाे गीत हो । श्रीले यो गीतलाई आफ्नै च्यानल श्री पण्डित बाट रिलीज गरेका छन् ।छायाँको भिडियोमा दृश्य पण्डित एवं आश्था बिके फिचरीङ छन् । गीतको छाँयाकार युबराज खत्री हुन् भने संपादन पनि उनैले गरेका छन् । कलाकारको श्रृङगार बिमला सापकोटाले गरेकी छिन् भने भीडीयो निर्देशन द्दनश्याम तिमील्सनिाले गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन एक्सन फिल्म्स मागरीएको हो । #छायाँ #म्युजिक भिडियोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेकाठमाडाैँ । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म “वसन्त” काे सुटिङ पूरा डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिकाठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुनेकाठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले चलचित्र ‘एक्लो’को छायाँकन सकियाेकाठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको मिस टिन नेपालमा २० जनाले भाग लिनेकाठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौंधेरै पढिएका खबर १ हनुमानढोकाको दशैंघरमा राखियो जमरा २ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ३ एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने ६ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक ७ आजदेखि दशैं शुरुThe Film Nepal