गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ विशम र एलिनाले ल्याए ‘यो मनको कुनामा’विशम र एलिनाले ल्याए ‘यो मनको कुनामा’ नेपालीपत्र सोमबार, २०८० चैत्र ५ गते, १४:३८ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । गायक विशम आचार्य र गायिका एलिना थपलियाको स्वर रहेको ‘यो मनको कुनामा’ म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।कलाकार विराज बास्कोटाको अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको शब्द सानु थपलिया र संगीत लेखु सहयात्रीको रहेको छ भने गायक आचार्य आफैंले एरेन्ज गरेका छन् ।भिडिओको निर्देशक निर्मल कुमार लामा (बीजी)ले गरेका छन् भने पवन सुस्लिङको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ । भिडिओमा बिराज बाँस्कोटा, स्मारिका ढकाल, दिनेश सुवेदी र एलिना थपलियाको रोमान्चक अभिनय देख्न सकिन्छ ।गीतले प्रेमील जोडीबीचको आत्मीयता देखाएको छ । #एलिना थपलिया #विशम आचार्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्षकाठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ३ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ नेपालीको औषत आयु ६० वर्ष ६ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ७ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारीThe Film Nepal