Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकार्तिकेय २ का निर्माताले फिल्म ‘आदिपुरुष’ को १० हजार टिकट निशुल्क बाँड्ने !

कार्तिकेय २ का निर्माताले फिल्म ‘आदिपुरुष’ को १० हजार टिकट निशुल्क बाँड्ने !


एजेन्सी । प्रभास र कृति सेनन अभिनित ‘आदिपुरुष’ फिल्म मात्र होइन, यसमा धेरैको आस्था पनि जोडिएको छ । फिल्मको कथा रामायणबाट प्रेरित भएको अवस्थामा रामायणको पौराणिक कथालाई जनसाधारणसम्म पुर्‍याउने प्रयास भइरहेको छ ।

जुन १६ मा ओम राउतको फिल्म आदिपुरुष हलमा रिलिज हुँदैछ ।

सोही अवसरमा कार्तिकेय २ का निर्माता अभिषेक अग्रवालले आदिपुरुषको १० हजार टिकट दिने घोषणा गरेका छन् ।

अभिषेक अग्रवालले आदिपुरुष जस्ता फिल्म जीवनमा एकपटक हेर्नै पर्ने फिल्म रहेको बताए ।

अभिषेकले ट्वीटमा लेखेका छन्, ‘भगवान श्री रामप्रति मेरो भक्तिको कारण मैले तेलंगानाभरका सरकारी विद्यालय, अनाथालय र वृद्धाश्रमहरूलाई १० हजारभन्दा बढी टिकट निःशुल्क दिने निर्णय गरेको छु।’

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौँ। वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो। सन्

नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन भुवन केसीको आग्रह

लण्डन। युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन्। स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको

‘केजीएफ ३’मा छिटै काम थालिने, २०२५ मा रिलिज गरिने

एजेन्सी । यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम

‘हाई गर्मी’ भन्दै आईन समिक्षा अधिकारी

काठमाडौँ। गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर

Techie IT