Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स


काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको स्वर छ । गीतमा रोमनको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । भिडियोमा सिनेमाका मुख्य कलाकारहरू अनमोल केसी र नायिका जसिता गुरुङ फिचर्ड छन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोल र जसितासँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारको अभिनय छ । चलचित्र जेठ १० गतेबाट रिलिज हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

काठमाडौँ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको

मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको

Techie IT