Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक

मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक


काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको गीतमा मनोजको स्वर छ ।

मनोज स्वयं र सन्तोष थापाको शब्द रचना रहेको गीतमा संगीत पनि उनीहरू दुवैले संयुक्त रूपमा भरेका छन् ।

गीतले धनकुटाको स्थानीय पहिचानबारे जानकारी दिँदै मायाप्रेम पनि समेटेको छ । पूर्वेली लोक–पपलयमा रहेको गीतले पूर्वका धार्मिकस्थल र लेकबेसीबारे पनि जानकारी दिने प्रयास गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

चलचित्र ‘बाटोः रोड टु डेथ’को प्रिमियर

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ ।

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र…

काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १०

विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

काठमाडौँ । विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा

‘जेरी अन टप’ को तयारीमा अनमोल केसी

काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।

Techie IT