गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिकमनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक नेपालीपत्र मंगलबार, २०८१ जेठ ८ गते, १०:०८ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको गीतमा मनोजको स्वर छ ।मनोज स्वयं र सन्तोष थापाको शब्द रचना रहेको गीतमा संगीत पनि उनीहरू दुवैले संयुक्त रूपमा भरेका छन् ।गीतले धनकुटाको स्थानीय पहिचानबारे जानकारी दिँदै मायाप्रेम पनि समेटेको छ । पूर्वेली लोक–पपलयमा रहेको गीतले पूर्वका धार्मिकस्थल र लेकबेसीबारे पनि जानकारी दिने प्रयास गरेको छ । #मनोज तिवारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेशकाठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडरकाठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् ‘सारंग’को दुई गीत रेकर्डकाठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । ‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धितकाठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।धेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal