Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा


काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।

‘पशुपति प्रसाद–२ः भष्मे डन’ हेर्न १९९ रुपैयाँ तिर्नुपर्नेछ ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।

चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भूमिका छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् ।

यो चलचित्रको सफलतासँगै ‘पशुपति प्रसाद–३’ निर्माणको घोषणा पनि गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

काठमाडौँ । श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको

नेपाली पात्रो १ करोड पटक डाउनलोड

काठमाडौँ । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ । नेपाली तिथि,

चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’ मा नाजिरको फरक अवतार

काठमाडौँ । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी…

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी

चलचित्र ‘युक्पुङ’ २८ जुलाईमा हङकङमा प्रदर्शन हुने

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ अब हङकङमा प्रदर्शन हुने भएको छ । यही २८ जुलाईमा हङकङस्थित

घरज्वाइँको दोस्रो गीत सार्वजनिक

काठमाडौँ । २८ असारमा रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा सार्वजनिक भएको

Techie IT