गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ केआरकेको आरोपः मलाई अक्षयबाट ज्यानको खतरा छकेआरकेको आरोपः मलाई अक्षयबाट ज्यानको खतरा छ नेपालीपत्र शनिबार, २०८० जेठ २७ गते, ०९:१३ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । आफूलाई फिल्म समालोचक बताउने कमल राशिद खान उर्फ केआरकेले विवादास्पद ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो ज्यान खतरामा रहेको र यो खतरा अक्षय कुमारबाट भएको बताएका छन् । केआरकेले अक्षयले आफूलाई मार्ने ठेक्का दिएको आरोप लगाएका छन् ।केआरकेका अनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि कसैलाई मार्न सुपारी दिएका थिए । यद्यपि आफू त्यसबाट बाँचेको बताउँछन् । अक्षयका १० फिल्मको नाम सेयर गर्दै केआरकेले यसलाई फ्लप भनेका छन् । केआरकेले अक्षयको आगामी फिल्म ओएमजी २ पनि फ्लप हुने दाबी गरे ।केआरकेले ट्विट गर्दै लेखेका छन्– “अक्षय कुमार बाहेक बलिउडमा सबैको मसँग राम्रो सम्बन्ध छ । अक्षय मलाई जेल र प्रहरी चौकीमा मार्न चाहन्थे । यदि मलाई केही भयो भने त्यसको जिम्मेवार अक्षय कुमार मात्र हुनेछन् । यदि म मारिए भने सलमान खान, शाहरुख खान र करण जोहरसँग यसको कुनै सरोकार हुँदैन ।” #केआरकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमाधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ७ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’The Film Nepal