Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको ‘आदिपुरुष’ले ‘केजीएफ च्याप्टर २’ लाई पछि पार्यो !

प्रभासको ‘आदिपुरुष’ले ‘केजीएफ च्याप्टर २’ लाई पछि पार्यो !


एजेन्सी । सुपरस्टार प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

फिल्म आगामी साता अर्थात १६ जुनमा हलमा रिलिज हुनेछ ।

अर्थात् अब आदिपुरुष रिलिज हुन एक साताभन्दा कम समय बाँकी छ ।

ओम राउत निर्देशित आदिपुरुष भारतमा मात्र नभएर विदेशमा पनि लोकप्रिय बनेको छ ।

फिल्मको रिलिजअघि नै सम्पूर्ण स्टारकास्ट प्रमोशनमा व्यस्त छन् ।

भारतमा ‘आदिपुरुष’ को अग्रिम बुकिङको जानकारी सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

फिल्म निर्माता भूषण कुमारले आधिकारिक इन्स्टाग्राम खातामा पोस्ट सेयर गर्दै आदिपुरुषको अग्रिम बुकिङको जानकारी दिएका हुन् ।

प्रभासको फिल्म आदिपुरुषको विदेशमा अग्रिम बुकिङ सुरु भएको छ । फिल्म रिलिज हुनुभन्दा ७ दिनअघि नै धेरै देशमा बुकिङ सुरु भइसकेको छ । केवल ८ स्थानमा उत्कृष्ट अग्रिम बुकिङ गरेर आदिपुरुषले १६ हजार डलर कमाएको छ । यसरी आदिपुरुषले केजिएफ च्याप्टर २ लाई पनि पछाडि छोडेको छ ।

केजीएफ ६ स्थानमा मात्रै रिलिज भएको थियो, जसले बुकिङबाट मात्रै २९ लाख डलर कमाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT