Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको ‘आदिपुरुष’ले ‘केजीएफ च्याप्टर २’ लाई पछि पार्यो !

प्रभासको ‘आदिपुरुष’ले ‘केजीएफ च्याप्टर २’ लाई पछि पार्यो !


एजेन्सी । सुपरस्टार प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

फिल्म आगामी साता अर्थात १६ जुनमा हलमा रिलिज हुनेछ ।

अर्थात् अब आदिपुरुष रिलिज हुन एक साताभन्दा कम समय बाँकी छ ।

ओम राउत निर्देशित आदिपुरुष भारतमा मात्र नभएर विदेशमा पनि लोकप्रिय बनेको छ ।

फिल्मको रिलिजअघि नै सम्पूर्ण स्टारकास्ट प्रमोशनमा व्यस्त छन् ।

भारतमा ‘आदिपुरुष’ को अग्रिम बुकिङको जानकारी सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

फिल्म निर्माता भूषण कुमारले आधिकारिक इन्स्टाग्राम खातामा पोस्ट सेयर गर्दै आदिपुरुषको अग्रिम बुकिङको जानकारी दिएका हुन् ।

प्रभासको फिल्म आदिपुरुषको विदेशमा अग्रिम बुकिङ सुरु भएको छ । फिल्म रिलिज हुनुभन्दा ७ दिनअघि नै धेरै देशमा बुकिङ सुरु भइसकेको छ । केवल ८ स्थानमा उत्कृष्ट अग्रिम बुकिङ गरेर आदिपुरुषले १६ हजार डलर कमाएको छ । यसरी आदिपुरुषले केजिएफ च्याप्टर २ लाई पनि पछाडि छोडेको छ ।

केजीएफ ६ स्थानमा मात्रै रिलिज भएको थियो, जसले बुकिङबाट मात्रै २९ लाख डलर कमाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि

पूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘दान्भी’को छायांकन भारतको कालिम्पोङमा भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्युलको

Techie IT