गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो: मनोज गजुरेलगाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो: मनोज गजुरेल नेपालीपत्र शुक्रबार, २०८१ साउन ३२ गते, ०७:३१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन् ।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कलाकार गजुरेलले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभइ नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण भएको बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुवोध गौतमले गाईजात्रा विशेष प्रश्तुती प्रश्तुत गरेका थिए ।हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिबिरुद्ध कलाकारहरुले व्यंग्य गर्ने गर्दछन् । #मनोज गजुरेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुल्मीमा डोजरले ठक्कर दिँदा एकजना वृद्धको घटनास्थलमै मृत्यु ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ सुनको भाउ घट्यो ६ असार १५: उत्सवको हिलोमा किसानको आँसु ७ नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभावThe Film Nepal