Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै


काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको कालिम्पोङमा सांगीतिक प्रस्तुती दिने भएका छ ।

कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५ ‘ नाम दिईएको उक्त मेलामा २९ तारिखमा नेपालको चर्चित गायकको टिमको भब्य प्रस्तुती दिन लागेको हो ।

झण्डै तीन दशकदेखि नेपाली सँगीतमा योगदान दिदै नेपाली पप सँगीतमा विशिष्ट पहिचान बनाउन सफल गयाक गायक दीपक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ पछि झनै उनी देश बिदेशका धेरै सांगीतिक कन्सर्ट हरुमा व्यस्त छन् ।

नेपाली कला, संगीत संस्कृतीको प्रवर्धनलाई सदैव लागिपरेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतीलाइ पनि त्यतिकै अन्तररास्ट्रीय करण गरिरहेका हुन्छन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT