Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको ‘आदिपुरुष’ द्वारा पहिलो दिनमै कीर्तिमानी कमाई

प्रभासको ‘आदिपुरुष’ द्वारा पहिलो दिनमै कीर्तिमानी कमाई


एजेन्सी । लामो प्रतिक्षापछि प्रभासको फिल्म ‘आदिपुरुष’ बक्स अफिसमा रिलिज भएको छ । आदिपुरुषलाई लिएर फ्यानमा ठूलो क्रेज छ ।

फिल्मले पहिलो दिनमै ठूलो कमाई गर्दै धेरै रेकर्ड तोडेको छ ।

हिन्दी मात्रै होइन, साउथमा पनि प्रभासको यस फिल्मले धमाकेदार कमाई गर्न सफल भएको छ ।

आदिपुरुषको पहिलो दिनको सङ्कलनले धेरैलाई आश्चर्यचकित पारेको छ ।

प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले हिन्दीमा पहिलो दिनमै ५० करोडभन्दा बढी कमाएको छ ।

पठानपछि आदिपुरुषले हिन्दी भाषी राज्यमा सबैभन्दा बढी कमाइ गरेको छ ।

योसँगै प्रभासको फिल्मले अन्य भाषामा पनि करिब ५० करोड कमाएको छ ।

प्रभास र कृति सेननको यो फिल्मले भारतमा मात्रै १२० देखि १४० करोड कमाएको छ । जसलाई उत्कृष्ट कलेक्सन मानिन्छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि

पूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘दान्भी’को छायांकन भारतको कालिम्पोङमा भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्युलको

Techie IT