Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रभासको फिल्म ‘आदिपुरुष’ ले हालसम्म कति कमायो ?

प्रभासको फिल्म ‘आदिपुरुष’ ले हालसम्म कति कमायो ?


एजेन्सी । पहिलो दिन धमाकेदार कमाई गरेको प्रभासको फिल्म ‘आदिपुरुष’ ले दोस्रो दिन भने कमाईमा गिरावट आएको थियो ।

‘आदिपुरुष’ ले सबै भाषामा पहिलो दिन करिब ९० करोड कमाएको थियो, जसमा हिन्दीले ३५ करोड, तेलुगुले ५० करोड, मलायालमले ०.४ करोड, तमिलले ०.७ करोड र कन्नडले ०.४ करोड कमाएको थियो ।

फिल्मले पहिलो दिन विश्वभर १४०–१५० करोड कमाएको थियो ।

फिल्मले दोस्रो दिन ६५ करोड कमाएको थियो ।

तेस्रो दिन फिल्म ‘आदिपुरुष’ को कलेक्शनमा राम्रो उछाल आएको छ । आइतबार फिल्मले ६७ करोड कमाएको छ ।

फिल्मले हालसम्म भारतीय बक्स अफिसमा २१९ करोड भारु कलेक्सन गरिसकेको छ ।

त्यस्तै वल्र्डवाइड फिल्मले ३०० करोडको आकडाँ पार गरेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘छायाँ’को म्युजिक भिडियो रिलिज

काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने

आइएनएनएफको नयाँ कार्यसमिति चयन

काठमाडौँ । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ)ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच

‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौँ । उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’

फिल्म ‘काँडेतार’को समूहद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम

काठमाडौँ । फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा

Techie IT