Techie IT
२०८० जेठ १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनटिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेला

टिभी अभिनेता आदित्य सिंह राजपुतको निधन, घरको बाथरूममा शव फेला


एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका थिए ।

उनको शव अंधेरीस्थित उनको घरको बाथरूममा भेटिएको थियो । उनका साथी र भवनका चौकीदारले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार उनको मृत्युको कारण ड्रग ओभरडोज हुन सक्छ । आदित्य सिंह राजपूत दिल्लीका बासिन्दा थिए । उनी आफ्नो रुम पार्टनरसँग मुम्बईको अंधेरीस्थित लश्कारिया हाइट्स नामक भवनमा धेरै वर्षदेखि बस्थे ।

उनले १७ वर्षको उमेरमा मोडलको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनले ‘मैने गान्धी को नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्ममा काम गरे । आदित्य ३०० भन्दा बढी विज्ञापन भिडियोमा देखिएका छन् । उनी रियालिटी शो ‘स्प्लिट्सभिलामा पनि देखिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा अभिनेत्री विपना थापा सम्मानित भएकी छिन्। उनी ‘युग नायिका’को रुपमा काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड

बजेटले खुसी भएनन् चलचित्रकर्मी

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

काठमाडौँ। पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको

कलाकारसहित सञ्चारकर्मी पुरस्कृत

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान

नमोबुद्धमा तीन दिने ग्रामीण चलचित्र महोत्सव हुने

काठमाडौँ। काभ्रेमा ग्रामीण चलचित्र महोत्सवको आयोजना हुने भएको छ। नमोबुद्ध नगरमा तीनदिने ग्रामीण चलचित्र महोत्सवको आयोजना हुन लागेको हो। ग्रामीण

हलमा पुनः फर्कियो ‘हल्कारा’

काठमाडौँ। गत बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो। दोश्रो हप्ता पुग्दा

Techie IT