Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनहलमा दर्शक नआएपछि ‘आदिपुरुष’ फिल्म निर्माण टोलीले लियो यस्तो निर्णय

हलमा दर्शक नआएपछि ‘आदिपुरुष’ फिल्म निर्माण टोलीले लियो यस्तो निर्णय


एजेन्सी । प्रभास, सैफ अली खान र कृति सेनन स्टारर ‘आदिपुरुष’ रिलिज भएको एक साताभन्दा बढी भइसकेको छ । फिल्म अझै पनि विवादमा छ । सामाजिक सञ्जालमा फिल्मलाई लिएर ट्रोलिङ भइरहेको छ ।

यस फिल्मलाई लिएर धेरै बलिउड सेलेब्सले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । यसको असर फिल्मको व्यापारमा परेको छ । फिल्म हलमा टिकाइराख्न निर्माताहरुले सक्दो प्रयास गरिरहेका छन् ।

अब यस्तो अवस्थामा निर्माताले अर्को ठूलो निर्णय लिएका छन् ।

फिल्मको टिकटको मूल्य लगातार दोस्रो पटक घटाइएको छ ।

निर्माताहरूले फिल्मका केही डाइलगहरु परिवर्तन पनि गरे तर खासै प्रभाव देखिएन ।

अब निर्माण पक्षले फिल्मको टिकटको मूल्य पनि घटाएको छ ।

यसअघि टिकटको मूल्य १ सय ५० रुपैयाँ रहेकोमा अहिले ११२ रुपैयाँ बनाइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

Techie IT