Techie IT
२०८१ जेठ १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘सलार’को टिजर सार्वजनिक

फिल्म ‘सलार’को टिजर सार्वजनिक


एजेन्सी ।  चर्चित अभिनेता प्रभासको बुहप्रतिक्षित फिल्म सलारको टिजर सार्वजनिक भएको छ । लामो प्रतिक्षापछि प्रशान्त नील निर्देशित प्रभास स्टारर फिल्म ‘सालार पार्ट १’ को टिजर सार्वजनिक भएको हो ।

भारतीय सिनेमाको इतिहासमा यो सम्भवतः पहिलो पटक निर्माताहरूले फिल्मको टिजर बिहान रिलीज गरेका छन्।

केजीएफ जस्तो फिल्म निर्माण गरेका निर्देशक प्रशान्त नीलद्वारा निर्मित यस फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गर्ने अपेक्षा गरिएको छ । सेप्टेम्बर २८ मा फिल्म रिलिज हुँदैछ ।






ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

काठमाडौँ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको

Techie IT